यसकारण दिए यादवले सांसद पदबाट राजीनामा

काठमाडौं, २८ साउन । समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले सांसद् पदबाट राजीनामा दिएका छन् ।  सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद यादवले मंगलबार राजीनामा पत्र बुझाएका हुन् ।

स्वास्थ्यको कारण देखाउँदै यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका  छन्। 

सभामुखका प्रेस सहयोगी डिल्ली आर्चायले सरल पत्रिकालाई दिएको जानकारी अनुसार स्वास्थ्यले साथ नदिएको राजीनामा पत्रमा उल्लेख छ । उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने सभामुखले उक्त पार्टीका नेताहरुसँग सल्लाह गरेर अघि बढ्ने आर्चायले बताए ।

नेकपाको सचिवालय बैठक आज पनि बस्दै

  काठमाडौं ३२ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) पनि बस्ने भएको छ । शनिबार बेलुका ४ बजे सचिवालय बैठक बस्ने तयारी भएको

नेकपा नेतृत्व चयन : प्रचण्डभन्दा ओली अग्र स्थानमा, वरियतामा खनालको असन्तुष्टि

  काठमाडौँ ३२ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले लामो कसरतपछि शुक्रबार सचिवालय बैठक बस्यो । बैठकले लामो विवादमा अल्झिएको स्कुल

सरकारले कर्मचारीको मुख हेरेर सरुवाबढुवा गर्दैन : मन्त्री पण्डित

  पर्वत ३१ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताए

नेकपाको ३३ विभाग : कुन विभागमा को ? (नामसहित)

  काठमाडौँ  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३३ वटै विभागको नेतृत्व चयन गरेको छ । शुक्रबार नेकपाका अध्यक्ष तथा प्रधानन्त्रीको सरकारी