उपनिर्वाचन धरान

२०७६ मङ्सिर १६ सोमबार ०९:०२:०० मा प्रकाशित

धरानमा जारी मतमा काङ्ग्रेस १६ सय ३७ मतले अगाडी रहेको बुझिएको छ । दुइ वडाको मतगणना बाकिँ रहदासम्म नेपाली काङ्ग्रेसका उम्मेदवार तिलक राई २४ हजार ६ सय ५१ मत र नेकपाका प्रकास राई २३ हजार १४ मत मा समेटिएका छन् । कुल मतको संख्या ५५ हजार ११ मत खसेको बताइएको छ ।