ठेकेदारको विरुद्धमा मानव साङ्लो

२०७६ मङ्सिर ३ मंगलबार १६:३८:०० मा प्रकाशित

दोलखा । लामोसांग चरिकोट सडक निर्माणमा निर्माण कम्पनीले लापरवाही गरी समयमा काम सम्पन्न नगरेको भन्दै चरिकोटमा नागरिकले निकालेको मानव साङ्लो । तस्बिर : प्रभु जिरेल/रासस