आइतबार सार्वजनिक बिदा 

२०७६ कार्तिक २२ शुक्रबार १७:१२:०० मा प्रकाशित

जनकपुरधाम । कात्तिक २४ गते आइतबार सार्वजनीक बिदा लिइएको छ । प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको हो । 

मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयका प्रबक्ता दिनेश साहले मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । 

आइतबार पैगम्बर मोहम्मदको जन्मदिनको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।