बढ्यो सुनको मुल्य : कति पुग्यो तोलाको ? 

२०७६ कार्तिक २१ बिहीबार १३:१६:०० मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य बिहिबार बढेको छ । सुन तोलामा ४ सयले बढेको हो । 

७० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भइरेहेको छ । 

त्यसैगरी, बुधबार प्रतितोला ७० हजार २ सयमा र  तेजाबी सुन ६९ हजार ९ मा कारोबार भएको थियो। त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भएको हो ।