भलाकुसारी गर्दै दुई शताब्दि पुरुष

२०७६ कार्तिक ७ बिहीबार २०:१३:०० मा प्रकाशित


काठमाडौँमा बिहीबार आयोजित मदन–शिला स्रष्टा सम्मान कार्यक्रममा दुई शताब्दि पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशी आपसमा भलाकुसारी गर्दै । तस्बिरः प्रदीपराज वन्त