यसरी मनाइयो ४० औँ अन्तराष्ट्रिय साक्षरता दिवस, फोटो

२०७६ भदौ २२ आइतबार १७:०५:०० मा प्रकाशित

काठमाडौँ, २२ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आइतबार ४० औंँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस धुमधामका साथ मनाएको छ । 

कार्यक्रमको अवसर पारेर शैक्षिक क्षेत्र विभिन्न क्षेत्रमा सहयोग पुर्याउने र विभिनन विधामा उत्कृष्ट व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको हो ।

 

फोटोमा हेर्नुहोस् 

तस्वीर : प्रदीपराज वन्त, रासस