राशिफल

मेष

चुनाैतीपूर्णा दिन हुने । कमजाेरी बाहिरिने । स्वार्थीहरूबाट बच्नुहाेला । काम गरे सजिलै फल पाउने । भाग्यांक: ४

बृष

चिताएकाे पुग्ने । काम गर्नु हतार नगर्नुहाेला । जिम्मेवारी बढ्ने । पठनपाठनमा समय दिन नसकिने । भाग्यांक: ३

मिथुन

अाँटेकाे काम बन्ने । अध्ययनमा बाधा । कमजाेरीपनकाे फाइदन उठाउन सक्ने । फजुल खर्च । भाग्यांक: १

कर्कट

लगनशीलताले सफलता प्राप्त । व्यत्तित्व विकाश । प्रममा प्रगाढता । रमाइलाे यात्रा । भाग्यांक: ५

सिंह

काम राेकिने । अवसर प्राप्त भए पनि मिहिनेत धेरै गर्नु पर्ने । गाेपनीयतामा ध्यान पुर्याउनुहाेला । भाग्यांक: ३

कन्या

काम अपूराे । हल्लाकाे पछि लागेमा काम बिग्रने । चिन्ता । नयाँ काम गर्नु केहि समय प्रतीक्षा गर्नुपर्ने । भाग्यांक: १

तुला

हतारले याेजना बिग्रने । व्यापारमा लाभ । अास मारेकाे काम बन्ने । । भाग्यांक: ४

बृश्चिक

संघर्ष गर्नुपर्ने । याेजनामा चलेमा फाइदा । अाफ्नाे काममा अरूले जस लिन खाेज्नेछन् । भाग्यांकः ४

धनु

पढाइ लेखाइमा सिर्जनशिलता थपिने । अाम्दानीकाे श्राेत बढ्ने । चिताएकाे काम बन्ने । भाग्यांक: ५

मकर

नयाँ कामकाे प्रस्ताब अाउने । नाम र दाम कमाउने । रचनात्मक कामकाे प्रारम्भकाे समय । स्वादिषट भाेजन । भाग्यांक: २

कुम्भ

खर्च अभाव । दिगाे अाम्दानी हुने काम फेला । शुभचिन्तककाे साथ । फाइदाकाे पछि लाग्दा अाफन्त टाढा । भाग्यांक: ९

मिन

मिहिनेत अनुसार फल नपाइने । व्यवसायबाट तत्काल फाइदा नहुने । ऋणभार बढ्ने । भाग्यांक: ७