कालो हिरा कारोबारी पक्राउ


काठमाडौं, ९ जेठ । करिब ३ करोडको कालो हिरा कारोबार गर्ने क्रममा प्रहरीले ८ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

बुधबार लैनचौरमा रमेश रजक र उनका साथि सहित खरिद गर्ने समुहका गरि कुल ८ जना व्यक्तिलाई ३० क्यारेटको २ थान कालो हिरा अवैधरुपमा बिक्री गर्ने क्रममा मोलमालाई गर्दै गर्दा महागरीय प्रहरी बृत्त दरबारमार्गबाट डिएसपी दानबहादुर मल्लको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका आठै जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

 

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

विराटनगर, ८ असार ।  निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।  विहिबार आयोजित प्रदेश नं १ को

लुटेरा तामाङमाथि दुई गोली दागियो 

काठमाडौँ, ८ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे

 काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा

 प्रधानमन्त्री ओलीलाई चीनमा \'गार्ड अफ अनर\'

   बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ