कामी रिताले बनाए विश्व कीर्तिमान

काठमाडौँ, २ जेठ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन्। 

आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन्। 

यस वर्षको वसन्त ऋतुमा उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथा ८,८४८ मिटर हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 

मंगलबार मौसमी खराबीका कारण आरोहण हुनसकेको थिएन । अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन् । रासस/फायल तस्बिर

त्रिभुवन विमानस्थल अब दैनिक २१ घण्टा खुला

  काठमाडौं, ७ जेठ । विगतमा दैनिक १८ घण्टा संचालन र ६ घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार देखि नियमित रुपमा दैनिक २१

सगरमाथा आरोहणको क्रममा दुई विदेशीको मृत्यु

काठमाडौं, ७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने क्रममा आइतबार म्यासेडोनियाको आरोही र सोमबार जापानी आरोहीको मृत्यु भएको छ

मुक्तिनाथ आउने पर्यटकमा भारतीय बढी

बागलुङ, ५ जेठ । प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय रहेका छन् ।  मुक्तिनाथ दर्शनले

 नेवानिका महाप्रवन्धक कंसाकारको गैरजिम्मेवार भनाई, यात्रुहरु अलपत्र 

काठमाडौं,२ जेठ । आन्तरिक उडानको लागि ९ वटा जहाज भएको नेपाल वायुसेवा निगम (नेवानि) ले जहाज ग्राउन्डेड राख्ने प्रवृत्ति कम गर्न सकेको छैन।  जहाज