सिमिकोटका लागि उडेको विमान सम्पर्कविहिन 

काठमाडौ, जेठ २ ।  सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमिकोटका लागि उडेको विमान सम्पर्क विहिन भएको छ । बुधबार बिहान कार्गाे समान लिएर उडेको मकालु एयरको विमान सम्पर्क विहिन भएको जनाइएको छ । सिंगल इञ्जिनको जहाजमा चालक दलका दुई जना सदस्य रहेका छन् । विमानको विमानस्थल टावरसँग सम्पर्क छुटेपछि खोजी सुरु भएको छ । विमान बेपत्ता भएपछि खोजि सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । 

देवघाटमा भक्तजनको घुइँचो

चितवन, ७ साउन । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ । हरेक वर्षको साउन महिनाको

सामान्य झगडाको क्रममा बन्दुक देखाउने पक्राउ

काठमाडौं, ७ साउन । सामान्य विवादमा बन्दुक देखाउने राम बहादुर पाइजालाई प्रहरीले पक्राउ गरेको छ । बेनि घर भएका ६० वर्षिय पाइजाले आइतबार नयाँबजारमा एक

कमजोर मनसुनले धानबाली सुक्न थाले

धनगढी, ७ साउन । यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको

उचित बासको व्यवस्था गर्न सुकुम्वासीको माग

विराटनगर, ७ साउन । विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन् । सडक