आईपिएलमा सन्दीपको डेब्यु अद्भुद, भिलियर्स र कोहली शतर्क भइ खेले


सरल संवाददाता

काठमाडौं, २९ वैशाख । आईपिएलमा डेब्यु म्याच खेल्दै गरेका सन्दीपले अद्भुद् प्रदर्शन गरेका छन् । इनिङको पहिलो ओभर बलिङ गरका उनले ४ ओभरमा २५ रन दिएर १ विकेट लिएका छन् ।

उनले पार्थिव पटेललाई आउट पारेका थिए । १० डट बल फालेका सन्दीपको बल खेल्ने क्रममा विराट कोहली र एबी डे भिलियर्स जस्ता हस्तीहरु शर्तक भएका थिए ।

डेब्यू खेलमै पहिलो ओभर बलिङ गरेका सन्दीपको आईपीएलका कमेन्टेटरहरुले खुब प्रशंसा गरेका छन् ।

सन्दीपको टोलीले निर्धारित २० ओभरमा १८१ रन बनाएको छ ।

 

राजवंशीको ५ विकेट र पारसको शतक सहित नेपाल विजयी

काठमाडौं, ६ साउन । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ह्याम्पशायर हग्सलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको छ

 लण्डनमा नेपाली टिमले ४ अभ्यास खेल खेल्ने

काठमाडौं, २ साउन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिज खेल्नु

क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एमसीसी र नेदरल्याण्ड्स जाने

जार्कातामा हुने एसियाली खेलमा के के छन् नेपाली खेल

 काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन्