७१ तेला सुन सहित २ भारतीय पक्राउ

सरल संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ भारतीयलाई सुरक्षा जाचको क्रममा प्रहरीले ७१ तोला सुन सहित पक्राउ गरेको हो ।  
फ्लाइ दुबई एयरलाइन्सबाट काठमाडौं झरेका २० वर्षिय रोकेश पाडिगेला र २७ वर्षिय सन्तोष गाड कुन्डलवार करिब १ करोड ४२ लाख मुल्य बराबरको सुन लिएर आएपछि पक्राउ परेका हुन् ।
नेपाली कानूनले व्यक्तिगत प्रयोजनको लागि यति ठुलो मात्रामा सुन ल्याउन बन्देज लगाएको छ ।
पक्राउ परेका भारतीय नागरिकहरु हाल थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको छ ।

 

यात्रुबाहक बस एकापसमा ठोक्किदा २३  घाइते

चितवन, ७ साउन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन् ।  काठमाडौँबाट दाङ जान आउँदै

जग्गासम्बन्धी सम्पूर्ण जानकारी अब एपबाट 

काठमाडौँ, ७ साउन । सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी

कमसल धितोमा दुइ करोड कर्जा लिने मल्ल जेल चलान

काठमाडौँ, ६ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ ।  ब्यूरोको टोलीले सर्वोच्च

 जेठ २ सम्म भिसा लागेका मलेसिया जान पाउने 

काठमाडौँ, ६ साउन  । सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली कामदारलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको छ । आइतबार श्रम, रोजगार तथा