हेटौडाकी २२ वर्षीया खतिवडा बनिन मिस नेपाल–२०१८

मिस नेपाल– २०१८ को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले हात पारेकी छन् । बुधबार साँझ काठमाडौंमा आयोजना गरेको मिस नेपालको २३ औं संस्करणमार्फत २२ वर्षीया श्रृंखलाले उपाधि हात पारेकी हुन् ।

श्रृंखलाले २५ जना प्रतिस्पर्धीलाई उपाधि जितेकी हुन्। प्रतिस्पर्धामा रहेका मध्य गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनलको उपाधी हात पारेका छन्।

उनले मिस वर्ल्ड २०१८ मा नेपालका तर्फबाट  प्रतिनिधित्व गर्नेछिन्। श्रृंखला नेकपा एमालेका तर्फबाट संघीय सांसद  विरोध खतिवडा तथा  प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् । उनले आर्किटेक्टमा स्नातक उत्तीर्ण गरेकी छिन् ।

 गायिकाकै घर गएर फ्यान निदाएपछि....

काठमाडौं, ९ वैशाख । अमेरिकी गायिका टेलर स्वीफ्टको एक फ्यान उनको घरभित्र पसेर निदाउन पनि भ्याएको न्यूयोर्क पुलिसले जनाएको छ ।  रोजर अल्भारादो नाम

एशियालीको खर्च वाईनिङ र डाइनिङमा

सरल संवाददाता काठमाडौं, ९ वैशाख । अमेरिकामा बस्ने विभिन्न मूलका व्यक्तिहरुको खर्च गर्ने बानी माथि गरिएको एक अध्ययनले १६ प्रतिशत एशियालीहरुले आफ्नो

पाँच वर्ष के गरेर बस्लान सलमान !

 राजस्थान । ‘पाप धुरीबाट कराउँछ’ भन्ने पुरानो नेपाली उखान एक बलिउड अभिनेताको जीवनमा चरितार्थ हुनपुगेको छ । उनी स्वयंले बिर्सिसकेका भएपनि बिगतमा

  हरिण मारेको अभियोगमा सलमानलाई दुई वर्ष कैद

नयाँदिल्ली । कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले भारतीय अभिनेता सलमान खानलाई दुई वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् १९९८ मा राजश्री