शहीदलाई श्रद्धाञ्जलि दिँदै राष्ट्रपतिले सुरु गरिन दोस्रो कार्यकाल 

काठमाडौँ, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा विहिबार बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गरेकी छिन् ।  

राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्दा  नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए । 

नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । 

संगीतकार अम्बर गुरूङकी पत्नी विणाको निधन

काठमाडौ, असार ३२, चर्चित संगीतकार स्वर्गीय अम्बर गुरूङकी पत्नी विणा गुरूङको आइतबार साँझ निधन भएको छ। उनको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका

सुस्तावासीले क्षतिपूर्तिबापतको रकम पाउने

नवलपरासी, ३२ असार । पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार

नारायणी र कोशीमा पानी जहाजको सम्भावना 

काठमाडौँ, ३२ असार । कोशी र नारायणी नदीमार्फत नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ ।  यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको

राउटेले पाए परिचयपत्र

  सुर्खेत, ३१ असार । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश