राष्ट्रपतिको चुनावमा ५ संघीय र १३ प्रदेशसभा सदस्य अनुपस्थित 

कठमाडौ , २९ फागुन।  नयाँं राष्ट्रपतिका लागि मंगलबार भएको मतदानमा संघीय संसदका ५ र प्रदेशसभाका १३ सदस्य उपस्थित भएनन् । मंगलबार भएको मतदानमा नयाँं शक्तिका डा बाबुराम भट्टराई, नेपाली कांग्रेसका जितेन्द्र देव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राजपाका रमेश यादवर रेशम चौधरी छन। 

 राष्ट्रपतिका लागि कुल ८ सय ८० मतदाता रहेकोमा ८ सय ६२ मात्र मत खसेको थियो। जस अनुसार प्रदेशसभा तर्फ ५ सय ४९ मध्ये ५ सय ३६ मत खसेको थियो। त्यसैगरी संघीय संसदमा रहेका ३ सय ३१ मध्य ३ सय २६ मत मात्र खसेको थियो।  प्रदेशसभा ३ का सांसद रामेश्वर फुँंयालका अनुसार चार बजेबाट मतगणना शूरु हुने छ। 
 

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

विराटनगर, ८ असार ।  निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।  विहिबार आयोजित प्रदेश नं १ को

लुटेरा तामाङमाथि दुई गोली दागियो 

काठमाडौँ, ८ असार । काठमाडौँको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे

 काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।  स्वास्थ्यमा

 प्रधानमन्त्री ओलीलाई चीनमा \'गार्ड अफ अनर\'

   बेइजिङ, ७ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ ।  भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ