केहि संस्थाहरु  संविधान बिपरित चल्न थालेः ओली

काठमाडौ, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहि संस्थाहरु संविधान र कानुन भन्दा बाहिर गएर काम गर्न थालेको आरोप लगाएका छन्।  संसद भवन बनेश्वरमा राष्ट्रपतिका लागि मतदान गरेपछि पत्रकारहरुसंग संक्षिप्त कुरा कानी गर्दै यस्तो बताएका हुन। उनले सबैको आ आफ्नो मर्याद भए पनि मर्यादा तोड्ने काम भएको समेत गुनासो गरेनन् । ओली त्यसरी चल्ने संस्था कुन हो भनेर नाम चाहि कसैको लिएनन्। 
 मतदान गरीसके पछि प्रतिक्रिया दिदै माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले यो बर्ष चुनाव बर्ष भएपनि अवको दिन विकास र आर्थिक समृद्धीको भएको बताए। उनले   अब छिट्टै सरकारले पूर्णता पाउने बताए। 

एकताबद्ध भई सशक्त ढंगले अघि बढ्ने काँग्रेसको संकल्प

  हेटौँडा, ८ असार । नेपाली काँग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न एकताबद्ध भई सशक्त ढंगले

सभापति देउवासँग युवा नेताहरुको प्रश्न- कांग्रेस कहाँ चुक्यो ?

काठमाडौँ, ६ असार । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् ।  मंगलबारदेखि

‘प्रधानमन्त्रीबाटै भ्रमण निर्देशिकाको अवहेलना’

काठमाडौं, ६ असार ।  दक्षिणी छिमेकी भारतको भ्रमण पश्चात् हुन लागेको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई निकै चासोका साथ हेरिएको

 जिल्ला सभापति भेलालाई देउवाको सम्वोधन, कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा

काठमाडौं,५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने घोषणा गरेका छन् । हेटौंडामा