किन बचाउन सकिएन धेरै यात्रु ?

विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए । नयाँ पत्रिकाबाट ।

धर्मनाथले रुँदै भने, म एउटा भगवान् खोजिरहेको छु

साउदीको राजधानी रियादबाट ३ सय १८ किमि टाढा पर्छ, अलहासा । साउदीको पूर्वी क्षेत्रमा पर्ने अलहासास्थित किङ फाहद अस्पतालमा धनुषाका धर्मनाथ पासवान

ग्यास्ट्रिकबाट पिडित छुः डा. गोविन्द केसी

स्वास्थ्यमा गम्भीर समस्या थियो भने अनशन बस्न कसरी सक्थेँ र ? स्वास्थ्य परीक्षण समय–समयमा गराइरहन्छु । कुर्सीमा धेरै बस्नुपर्ने भएकाले ढाड दुख्ने

स्वस्थ रहन डाक्टरका यस्ता टिप्स

आजकाल जीवनशैली निकै व्यस्त छ । मान्छेलाई कमै फुर्सद मिल्छ । रोजगारी, पैसा र करिअरको पछि भाग्दाभाग्दै धेरै मानिसलाई आफ्नै शरीरको ख्याल राख्ने फुर्सद

केराखेतीबाट घर, घडेरी र गाडी

केराखेती गर्नकै लागि रजहरका यज्ञप्रसाद सुवेदी नवलपरासीबाट चितवन आए। भारतीय सेनामा कार्यरत बुवा जीवलाल सुवेदीले लाहुरे बनाउन खोजे पनि आमाको मायाले