जसले युएस बंगला भित्र्याए, उनैको ज्यान गयो

दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो । तर, नेपालमा युएस–बंगला भित्राउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुपर्‍यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने । नयाँ पत्रिकाबाट ।

धर्मनाथले रुँदै भने, म एउटा भगवान् खोजिरहेको छु

साउदीको राजधानी रियादबाट ३ सय १८ किमि टाढा पर्छ, अलहासा । साउदीको पूर्वी क्षेत्रमा पर्ने अलहासास्थित किङ फाहद अस्पतालमा धनुषाका धर्मनाथ पासवान

ग्यास्ट्रिकबाट पिडित छुः डा. गोविन्द केसी

स्वास्थ्यमा गम्भीर समस्या थियो भने अनशन बस्न कसरी सक्थेँ र ? स्वास्थ्य परीक्षण समय–समयमा गराइरहन्छु । कुर्सीमा धेरै बस्नुपर्ने भएकाले ढाड दुख्ने

स्वस्थ रहन डाक्टरका यस्ता टिप्स

आजकाल जीवनशैली निकै व्यस्त छ । मान्छेलाई कमै फुर्सद मिल्छ । रोजगारी, पैसा र करिअरको पछि भाग्दाभाग्दै धेरै मानिसलाई आफ्नै शरीरको ख्याल राख्ने फुर्सद

केराखेतीबाट घर, घडेरी र गाडी

केराखेती गर्नकै लागि रजहरका यज्ञप्रसाद सुवेदी नवलपरासीबाट चितवन आए। भारतीय सेनामा कार्यरत बुवा जीवलाल सुवेदीले लाहुरे बनाउन खोजे पनि आमाको मायाले