खोरमा आगो लाग्दा ५०० कुखुरा मरे

राजविराज, २२ फागुन ।  सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित एउटा कुखुरा खोरमा आज आगलागी हुँदा ५०० कुखुरा र फार्म जलेका छन् । 

स्थानीयवासी गुनेश्वर साहको कुखुरा खोरमा विद्युत् चुहिई आगलागी हुँदा करीव रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र शम्भुनाथबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको जिप्रका सप्तरीले जनाएको छ । रासस

निगमको वार्इड बडी खरिदमा राष्ट्र बैंकको प्रश्न

काठमाडौ। नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एअरबस ३३० - २०० सेरिजको २ नयाँ जहाजका सन्दर्भमा नेपाल राष्ट्र बैंकले पनि प्रश्न उठाएको छ । नेपाल

विमान खरिदमा ६ अर्ब कुम्ल्याउन यस्तो छ चलखेल

काठमाडौं । नेपाल वायु सेवा निगममा नयाँ जहाज खरिद गर्दा करिब ६ अर्ब रुपैंयाँ मिलिजुली खान अनेकौं चलखेल भैरहेको तथ्यहरु फेला परेका छन्। निगमले हाइफ्लाई

यी हुन् महिलाको ब्याङ्क खाता धेरै भएका देश

लण्डन । विश्वमा जम्मा छवटा देशहरू मात्र छन् जहाँ पुरुषको तुलनामा महिला ब्याङ्क-खातावाल धेरै छन्। ती देश हुन्- आर्जेन्टिना, जोर्जिया, इण्डोनेसिया,

सरकार जग्गा कारोबारीको सम्पत्ति छानबिन गर्दै

काठमाडौँ, २ जेठ । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला