श्रीमानले आगो लगादिँदा श्रीमतीको मृत्यु

काठमाडौँ, २९ माघ ।  श्रीमानबाट शरिरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको आज मृत्यु भएको छ । 

धनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमान्ले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । 

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।रासस

छुटपूर्जी काट्ने व्यवस्था नहुँदा भारतीय गाडीलाई मस्ती

वीरगञ्ज, ११ वैशाख । छुटपूर्जी काट्ने व्यवस्था नहुँदा पछिल्लो समय पर्साको सुदूर ग्रामीण क्षेत्रका भन्सार कार्यालयमा राजश्व नबुझाई भारतीय नम्बर

शिक्षा अधिकारी विरुद्ध जबर्जस्ती करणी मुद्दा

गुलरिया, बर्दिया, ११ वैशाख । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने

प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा

महेन्द्रनगर, धनुषा, १० वैशाख । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा

भारतीय कार्यालय नजिक बम पड्काउने दुई पक्राउ

विराटनगर, १० वैशाख । विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ