देशैभरी हिउँदे वर्षा,केहीदिन असर रहने

काठमाडौं,१० माघ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बुधबार बिहानैदेखि मौसममा बलदी रहेको बताएको छ। महाशाखाका अनुसार बदलीले देशका सबैजसो भुभागमा प्रभाव पार्ने छ।

आज बिहान उज्यालो नहुँदैदेखि राजधानी काठमाडौंसहित अन्य धेरै स्थानमा वर्षा भएको छ भने मौसम पनि बदली आएको छ । पुर्वअनुमान अनुसार नै पश्चिमी वायुको प्रभावले मौसमी बदली भएको र अब एक दुई दिन हिउँदे वर्षा जारी रहने महाशाखाले जनाएको छ।  

आज डडेलधुरामा हिउँ परेको छ भने अछामसहितका जिल्लामा वर्षा सहित असिना परेको छ। त्यसैगरी पोखरामा पनि पानी परिरहेको छ । यो पश्चिमी वायुको असर विस्तारै पूर्वतिर सर्दैजाने हुनाले आज बुधबार दिनभर देशैभरी मौसममा बदली हुने जनाईएको छ ।

 

बन्द हडताल गर्न नपाइने

काठमाडौँ, ११ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकबाट सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाइने सम्बन्धी सूचना राजपत्रमा

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

काठमाडौँ, ११ वैशाख । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा

नीतिगत झन्झट पुनःनिर्माणमा बाधक

काठमाडौँ, ११ वैशाख । नीतिगत एवं प्रक्रियागत झन्झटका कारण भूकम्पपछिको पुनःनिर्माणले गति लिन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वीकार गरेको

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारीको खाँचो 

काठमाडौँ, ११ वैशाख । न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।  अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ