बोनस नबाँड्न प्राधिकरणलाई अख्तियारको निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोनस बाँड्न नमिल्ने स्पष्ट व्यवस्था भएकाले कर्मचारीलाई सो बोनस नबाँड्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

अख्तियारले हालै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पत्र पठाएर यस्तो निर्देशन दिएको हो । अख्तियारको पत्रमा सरकारको पूर्ण स्वामित्व रहेको प्राधिकरणले बोनस बाँड्न नमिल्ने उल्लेख छ । नेपाल समाचारपत्रबाट ।

शिक्षा मन्त्रीलाई बर्खार्त गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी

केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको स्थलगत अध्ययन सम्पन्न

नेपाललाई रेलमार्गबाट आफ्नो रेल सञ्जालमा जोड्ने विषयमा चिनियाँ अध्ययन टोली सकारात्मक देखिएको छ । लामो समयदेखि चर्चामा रहेको तर औपचारिक रूपमा

विघटित् संसद्का विशिष्टबाटै गाडी फिर्ता भएन

रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ। तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध