पिएसजी सेमिफाइनलमा

काठमाडौं, २७ पौष । फ्रेन्च लिग कप फुटबल अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलमा खेलमा एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

अमिन्सको  घरेलु मैदानमा  नेयमार  र एड्रिन राबिओटले  एक एक गोल गरेका थिए  । अमिन्स विरुद्ध पिएसजीले दुवै गोल दोस्रो हाफमा गरेको हुन ।  पिएसजीले अब फाइनल प्रवेशको लागि सेमिफाइनलमा रेनससँग खेल्नेछ । पहिलो हाफको ३४ औं मिनेटमा गोलकिपर रेगीस गुर्टनरले रातो कार्ड पाएपछि अमिन्स १० खेलाडीमा सिमित भएको थियो ।

अमिन्स विरुद्ध गोल गरेसँगै  पिएसजीबाट खेल्दै आएका  नेयमारले पिएसजीका लागी सबै खेलमा गोल गर्न सफल भएका छन्  । उनले पिएसजीका लागि यो सिजनमा  २० गोल गरिसकेका छन् ।

यसअघि पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग र फ्रेन्च कपको डेब्यु खेलिसकेका नेमारका लागि बुधबारको खेल फ्रेन्च लिग कपको डेब्यू थियो।

 लण्डनमा नेपाली टिमले ४ अभ्यास खेल खेल्ने

काठमाडौं, २ साउन । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्स विरुद्धको त्रिकोणात्मक सिरिज तथा नेदरल्याण्ड्स विरुद्धको एकदिवसिय सिरिज खेल्नु

क्रिकेटर शक्ति गौचनले गरे सन्यास घोषणा

काठमाडौं, २ साउन । नेपाली भेटरान स्पीनर शक्ति गौचनले आज एक कार्यक्रममा नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । एमसीसी र नेदरल्याण्ड्स जाने

जार्कातामा हुने एसियाली खेलमा के के छन् नेपाली खेल

 काठमाडौँ, २ साउन । एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन्

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ