एउटै केन्द्रमा गुरुचेलाले गरे मतदान

इलाम, २१ मंसिर  । इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा तीन नेताले मतदान गरेका छन् । यहाँ मतदान गर्ने नेतामा  पूर्वसभामुख सुवास नेम्वाङ र उनीसँगै प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेसका नेता केशब थापाले पनि यही केन्द्रमा मतदान गरे ।

नेम्वाङ र थापा इलामको क्षेत्र नम्बर २ बाट प्रतिष्पर्धामा छन् ।

त्यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व महामन्त्री केबी गुरुङले पनि यही केन्द्रमा मतदान गरेका छन् । 
 नेम्वाङ र थापा कुनैबेला गुरुङका विद्यार्थी थिए । 
 
 

 
 

लगानी हुन्छ, काम हुँदैन

दैलेख, १० जेठ । नारायण नगरपालिका जिल्लाका ११ वटै स्थानीय तहमध्येकै पुरानो हो । विसं २०५३ मा स्थापना भएको नारायण नगरपालिकाभित्रको मुख्य सडकमा वर्षेनी

 आमा सहित तीनजनालाई ठक्कर दिएर ज्यान लिने चालक पक्राउ

नगरकोट, १० जेठ  । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ

 नारायणगढ मुग्लिन सडकको जोखिम घटाउने काम हुँदै 

चितवन, १० जेठ ।  नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ । सडक सहज हुँदै जाँदा सुरक्षाका

नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला, सबैले पाउँछन् भन्ने छैन

काठमाडौं, १० जेठ । हाल टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा पाइरहेका नेपालीहरुले यो सुविधाको निरन्तरताको लागि मे महिनाको २२ तारिख देखि जुलाई