राष्ट्रकवि घिमिरेद्वारा मतदान

काठमाडौं, २१ मंसिर ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले आइतबार स्थानीय तहको निर्वाचनका लागि काठमाडौ लैनचौरको कन्या मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

९९  वर्षका राष्ट्रकवि घिमीरेले  श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका  थिए ।

आज पहिलो चरणको निर्वाचन अन्तर्गत ३ वटा प्रदेशमा निर्वाचन भइरहेको छ ।

निर्वाचनमा उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।
 

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड