मतदान गरेर फर्कदै गर्दा मृत्यु

पाल्पा, रामपुर, २१ मंसिर ।  पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए। 

दमको रोगी कुमालले छोराको सहाराले मतदान गरेका थिए। मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो । रासस

नारायणी र कोशीमा पानी जहाजको सम्भावना 

काठमाडौँ, ३२ असार । कोशी र नारायणी नदीमार्फत नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ ।  यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको

राउटेले पाए परिचयपत्र

  सुर्खेत, ३१ असार । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश

सर्पको टोकाइबाट मृत्यु

सुरुङ्गा, झापा ३१ असार । विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय

सर्पको डसाइबाट मृत्यु

सुरुङ्गा, झापा ३१ असार । विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय