नेपालको चौथो विकेट, पारससँगै आरिफ पनि आउट

काठमाडौं, २० मंसीर । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको नेपालले चौंथो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्का २० बनाएर रनमा आउट भएका छन् । उनलाई  जाहुर खानले  क्याच आउट गरेका हुन । कप्तान पारस खड्का आउट भएको केही समय नबित्दै आरिफ शेख पनि शून्य रनमा आउट भएका छन् ।

आरिफ आउट भएपछि अहिले बिनोद भण्डारी र शरद भेषवाकर खेलिरहेका छन्  ।
 

नेपाल यमनको खेल बराबरी |

काठमाडौँ, ३० जेठ । संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क

पर्वतमा बन्यो अत्याधुनिक कभर्डहल

पर्वत,फलेवास, २८ जेठ । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण

चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

काठमाण्माडौ, १४ जेठ । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि जितेको छ । प्रशिक्षक आर्सेन वेङ्गरको भने यो कीर्तिमान

पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप

काठमाडौँ, ११ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले