निर्वाचनका दिन आन्तरिक उडानमा ७५ प्रतिशत कटौती

दोस्रो चरणमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका दिन मंसिर २१ गते आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ।

काठमाडौंबाट हाल दद्दिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ। कटौती हुँदा चुनावको दिन बिहिबार काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा उडान हुने हवाइ सेवा सञ्चालकले  जानकारी दिएका छन्। कान्तिपुर दैनिकबाट।

शिक्षा मन्त्रीलाई बर्खार्त गर्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी

केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको स्थलगत अध्ययन सम्पन्न

नेपाललाई रेलमार्गबाट आफ्नो रेल सञ्जालमा जोड्ने विषयमा चिनियाँ अध्ययन टोली सकारात्मक देखिएको छ । लामो समयदेखि चर्चामा रहेको तर औपचारिक रूपमा

विघटित् संसद्का विशिष्टबाटै गाडी फिर्ता भएन

रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ। तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध