गगन थापामाथि बम प्रहार,सहयोगीहरु  गम्भीर  

काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि बम आक्रमण भएको छ ।

चुनावी प्रचार अभियानमा सरिक भएको अवस्थामा बुढानिलकण्ठ नगरपालिका भंगालमा आक्रमण भएको थियो ।

आक्रमणमा थापा सहित चार अन्य सहयोगीहरु घाइते भएको नेपाली कांग्रेसले जनाएको छ । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।
 

पराजुली प्रधानन्यायाधीश बन्ने बाटो खुला

काठमाडौं, ३० जेठ । सर्बोच्च अदालतका बरिष्ठतम् न्यायाधीश गोपाल पराजुली प्रधानन्यायाधीश बन्ने मार्ग खुला भएको छ । सुशीला कार्कीको अवकास पछि कार्यबाहक

ल्यापटपमाथि राजपाको आक्रमण

गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा

‘असार १४ को विपक्षमा नबोल ’

काठमाडौं, ३० जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी

काँग्रेसका उम्मेदवारको गाडीमा तोडफोड

कोहलपुर,बाँके, ३० जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा मंगलबार बिहान तोडफोड