पण्डित,रावल,बानियाँ र अधिकारी सहायकरथि बन्दै


काठमाडौं, २५ साउन । जंगी अड्डाले नेपाली सेनामा ४ जना महासेनानीलाई सहायकरथीमा बढुवा सिफारिस गरेको छ । सिफारिसमा पर्नेमा शंकरबहादुर पण्डित, सुरेन्द्रसिंह रावल, दीपककुमार बानियाँ र प्रेमध्वज अधिकारी रहेका छन् । बढुवा सिफारिस भएका सबै २७ बेसिकका अधिकृत हुन् ।

यसैगरी, प्राविधिक महासेनानी अमुल कार्की ढली प्राविधिक महासेनानीमा बढुवा भएका छन् ।रासस

सेवा बन्द चिकित्सकीय धर्म होइन

  आगामी भदौ १ देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनमा उपचार सेवामा चिकित्सकबाट हुने लापरबाहीमा क्षतिपूर्ति दिलाउनेदेखि जेल सजाय गर्नेसम्मको अलिक

घरको तलाअनुसार कर,मेहदी लगाउनेलाई दैनिक १० रुपैयाँ कर

  मकै पोल्नेलाई दैनिक ४५, भैँसी बेचे हजार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ ।

सिंहदरबार प्रवेशमा थप कडाइ गरिँदै

काठमाडौं - देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको  छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या

आरुषी–हेमराज हत्याकाण्ड : दशकपछि बहसमा

भारतको सर्वोच्च अदालतले आरुषी–हेमराज हत्याकाण्डमा इलाहाबाद उच्च अदालतको फैसलाविरुद्ध परेको निवेदन सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले छोरी