बिमलेन्द्र निधि काँग्रेसको कार्यबाहक सभापति


काठमाडौं, २४ साउन । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा उपचारको लागि सिंगापुर लागेपछि देउवाले आफ्नो अनुपस्थितिमा कार्यबाहक सभापतिको जिम्मेवारी बिमलेन्द्र निधिलाई हस्तान्तरण गरेका छन् ।

निधिको उक्त जिम्मेवारी देउवा नफर्केसम्मको लागि हुनेछ ।  

काँग्रेसका सभापति देउवा पेटको समस्याको उपचार गराउन सिंगापुर जान लागेका हुन् ।
 

 

 नेविसङ्घको कार्यकाल तीन महिना थप

काठमाडौँ, २ भदौ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको कार्यकाल तीन महिना थपिएको छ ।  नेपाली काङ्ग्रेसले नेविसङ्घको

 को हो भावी प्रधान न्यायाधीश मिश्र,राणा कि कार्की ?

काठमाडौं । सर्बोच्च अदालतको भावी प्रधानन्यायाधीशमा कसलाई सिफारिस गर्ने भन्ने बिषयमा सत्तारुढ दल नेकपाका दुई अध्यक्ष दुई पक्षमा बाँडिएका छन्।

संसदीय समितिका सभापति चयन : प्रतिनिधि सभाको भदौ १७ मा,राष्ट्रिय सभाको १३ गते

काठमाडौं,१ भदौ । सभामुख कृष्ण बहादुर महराले, प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिहरुको सभापति चयन भदौ १७ गते हुने जानकारी दिए। यसअघि भदौ ५ गते

जोशी प्रकरणमा यसरी चिप्लिएछ संसदीय सुनुवाई समिति

काठमाडौं । कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको संसदीय सुनुवाई विशेष समितिको निर्णय हेर्दा यस्तो प्रश्न उठ्छ- समिति कहाँ