सामान्य झगडाको क्रममा बन्दुक देखाउने पक्राउ


काठमाडौं, ७ साउन । सामान्य विवादमा बन्दुक देखाउने राम बहादुर पाइजालाई प्रहरीले पक्राउ गरेको छ ।

बेनि घर भएका ६० वर्षिय पाइजाले आइतबार नयाँबजारमा एक ३५ वर्षिय महिलासँगको विवादको क्रममा बन्दुक देखाएपछि प्रहरीले उनलाई पक्राउ गरि उनको बन्दुक खोसेर राखेको छ ।

अनुसन्धानको क्रममा उक्त बन्दुक जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर व्यक्तिगत सुरक्षाको राखेको भएपनि उक्त हतियारको दुरुपयोग गरेको भन्दै प्रहरीले बन्दुक जफत गरेको छ ।

 

उपत्यकामा ३ करोड लिटर खानेपानी थप

काठमाडौँ, २ भदौ । उपत्यकाको खानेपानी वितरण सञ्जालमा दैनिक तीन करोड लिटर पानी थप भएको छ । उपत्यकाका ७० हजार धारामा थप पानी जाने काठमाडौँ उपत्यका

नुवाकोटमा पहिरोले १० घर बगायो

नुवाकोट । बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ ।  घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले

नागरिकता संशोधन विधेयकमा एनआरएनका नौ असहमति

काठमाडौं, २ भदौ । नेपालको नागरिकता संशोधन गर्न बनेको विधेयमा गैरआवासीय नेपालीको संविधानमा उल्लेख भइसकेको अधिकार खोसिएको भन्दै आपत्ति जनाएको छ ।

 पुल बगाएपछि विद्यार्थी मारमा 

जाजरकोट, २ भदौ  । बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन्