भक्तपुरमा सुतिरहेका तीनजनाको पहिरोमा पुरिएर मृत्यु 

भक्तपुर, २८ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन सदस्यको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यरातमा सुतिरहेको बेला खसेको पहिरोले  च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो ।

६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको   जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।
 
राउटेले पाए परिचयपत्र

  सुर्खेत, ३१ असार । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश

सर्पको टोकाइबाट मृत्यु

सुरुङ्गा, झापा ३१ असार । विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय

सर्पको डसाइबाट मृत्यु