राजमार्गका पुल ‘धराप’

दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो– पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा । पुल सञ्चालनमा आउन करिब डेढ महिना लाग्यो ।

डाइभर्सन बनाएर अस्थायी रूपमा सवारी साधन सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए । मालवाहक सवारी साधन सडकमै रोकिए । दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भयो ।


दोस्रो पटकको मर्मतमा मात्र करिब २३ लाख रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ । ‘पहिला समस्या आएकै पुलमा दोस्रो पटक पनि थपियो तर सुरुमा मर्मत गरेको भन्दा फरक ठाउँमा भासियो,’ डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले भने, ‘समस्या भएपछि मर्मत गरेर चलाउनुको विकल्प थिएन ।’ कान्तिपुर दैनिकबाट ।

राजदूत बन्न यस्तो योग्यता चाहिने

सरकारले स्नातक उतीर्ण तथा विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नियुक्ति नपाएको व्यक्ति राजदूतका लागि योग्य हुने मापदण्ड तय गरेको छ । पहुँचवालालाई

सुन तस्करी काण्डमा गोरेका भाइ दुबईमा पक्राउ

सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । उनी दुबईबाट पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को

विदेशमा पढेका ८८% डाक्टर फेल

नेपालमा मेडिकल कलेज कम भएकाले मेधावी विद्यार्थी पनि डलर तिरेर विदेश जान बाध्य भएको बहस चलिरहेको छ । तर, विदेश कस्ता विद्यार्थी गएका छन् ? मेडिकल पढ्ने

सुन काण्डका आरोपी गोरेले मागे सेनाको सुरक्षा, प्रहरीमाथि अविश्वास

साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै